समाचार

अनाथ आश्रमलाई जापानबाट सहयोग

पथरी । रोजगारीका सिलसिलामा जापानमा रहेका नेपालीले तिहारमा देउसीभैलो खेलेर संकलन गरेको रकम मोरङको उर्लाबारी–७ स्थित नमूना बालगृह अनाथ आश्रमलाई हस्तान्तरण गरिएको छ । विदेशमा रहेर पनि आफ्नो गाउँघरमा निरन्तर सहयोग गर्दै आउनुभएकी उर्लाबारी–७ घर भई हाल जापानमा कार्यरत ममता रानामगरको अगुवाइमा जापानमा नेपालीको निवासमा तिहारमा देउसी खेलेर संकलन गरिएको रु ५० हजार अनाथ आश्रमलाई […]

समाचार

बालबालिकाको शरीरमा मापदण्डभन्दा उच्च शिशा

काठमाडौं । टिलिक्क टल्कने रंग लगाएको घरमा बस्नु हुन्छ, अथवा तपाईंका नानीहरु पढ्ने कक्षा कोठा रंगिचंगी छन् ? यदि छन् भने सतर्क रहनु होला । पछिल्लो चारवटा अध्ययनले घर वा फर्निचरमा प्रयोग भएका रंग बालबालिकाका लागि अत्यन्त हानिकार सावित भएको छ । यस विषयमा राज्यले चारवटा अनुसन्धान गरिसकेको छ । विशेषज्ञहरुको टोलीले गरेको उक्त अध्ययनमा […]

समाचार

उदाउँदो सूर्यलाई अघ्र्य दिई छठ समापन

जनकपुरधाम । आस्थाको महापर्व छठअन्तर्गत व्रतालुले यहाँ आज उदाउँदो सूर्यलाई अघ्र्य दिइ पर्वको समापन गरेका छन् । मूल विधि चतुर्थीदेखि शुरू भई षष्ठीका दिन बेलुकी अस्ताउन लागेको र सप्तमीका दिन उदाउँदो सूर्यलाई अघ्र्य दिइ पूजाअर्चना गरी यो पर्वको समापन गर्ने परम्परा रहेको छ । व्रतालुहरु यहाँका इतिहासवर्णित सरोवर गंगासागर, धनुषसागर, अरगजालगायतका पोखरीमा दुवै हत्केलामा पिठार […]

समाचार

छठ पर्व हर्षोल्लासपूर्वक मनाइँदै

जनकपुरधाम । शुद्धता, सद्भाव र आस्थाको महापर्व छठ आज यहाँ श्रद्धा एवं हर्षोल्लासपूर्वक मनाइँदैछ । श्रद्धालु यहाँका इतिहास वर्णित सरोवर गंगासागर, धनुषसागर, रामसागर, रत्नसागर, विहारकुण्ड, रूकमिणी सर, अरगजा, महाराजसागर र अग्निकुण्डलगायत कुण्ड, पोखरी, तलाउमा यो पर्व गएरातिदेखि नै हर्षोल्लासका साथ मनाइरहेका छन् । गएराति खरना सम्पन्न भएदेखि नै श्रद्धालु जलाशयमा बनाइएको घाटमा पूजा सामग्री राखी […]

समाचार

खुम्बुमा चिसो बढेसँगै पर्यटक भ्रमण छोट्याउने तयारीमा

सल्लेरी । सोलुखुम्बुको खुम्बु क्षेत्रमा यस वर्ष पर्यटक आगमन बढेको छ । पर्यटक प्रहरी लुक्लाका अनुसार गत वर्षको तुलनामा यो वर्ष पर्यटक आगमन उत्साहजनक रुपमा बढेको छ । यो वर्ष भदौ २३ गतेदेखि कात्तिक १ गतेसम्मको तथ्यांकअनुसार १० हजार ४३९ जनाले खुम्बु भ्रमण गरेका छन् । यस बीचमा भ्रमण सकेर तीन हजार ९७१ जना बाहिरिएका […]

समाचार

छठ समानताको पर्व हो : गंगाप्रसाद अकेला (संस्कृतिविद्)

काठमाडौं । त्रेतायुगबाट मिथिलाञ्चलबाट सुरु भएको छठ पर्व विभेदरहित समाज निर्माणका लागि मनाउन थालिएको संस्कृतिविद् गंगाप्रसाद अकेलाले बताएका छन् । अहिले विश्व समाज शक्तिपूजक हो, उदाउँदो सूर्य वा सम्भावित शक्तिलाई पूजा गर्न रुचाउँछ, तर छठ पर्व अस्ताउँदो सूर्यलाई पूजाबाट प्रारम्भ हुन्छ र उदाउँदो सूर्यको पूजा गरेर सम्पन्न हुन्छ । यसको अर्थ सबैलाई सम्मान गर्नु कसैप्रति […]

समाचार

पार्टी अघि बढ्न नसक्ने भएपछि माओवादीसँग एकीकरण : गणेश साह, तत्कालीन अध्यक्ष नेकपा संयुक्त

काठमाडौं । पार्टीलाई प्रभावकारी रुपमा अघि बढाउन नसक्ने भएकाले नेकपा संयुक्तले माओवादी केन्द्रसँग पार्टी एकता गरेको तत्कालीन अध्यक्ष गणेश साह बताएका छन् । जनता मिडिया नेटवर्कका लागि सञ्जीव अधिकारीसँग कुरा गर्दै तत्कालीन अध्यक्ष साहले भने, ‘आफूलाई अहिले माओवादीको कार्यकर्ता मात्र भन्न रुचाउने साहले भने, ‘नेकपा संयुक्तले २०४७ सालदेखि नै एक वाम एक ठाम भन्ने नारा […]

Home समाचार

राजनीतिको नाममा अपराधीले संरक्षण पाए : दिनेश त्रिपाठी, वरिष्ठ अधिवक्ता

काठमाडौं । सर्वोच्च अदालतमा कर्तव्य ज्यान मुद्दामा दोषी ठहर भएका बालकृष्ण ढुंगेललाई एक हप्ताभित्र गिरफ्तार गरी कारागार चलान गर्नु भन्ने आदेश कार्यान्वयन नभएको भन्दै अदालतको अवहेलनामा निवेदन दर्ता गरिएको छ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले चैत ३१ गते सात दिनभित्र ढुंगेललाई गिरफ्तार गरी कारागार चलान गर्न प्रहरी महानिरीक्षकका नाममा सर्वोच्च अदालतले दिएको आदेश कार्यान्वयन नभएको […]

राजनीति समाचार

संयोजकको जिम्मेवारी नेता खाँणलाई

नेपाली काँग्रेसले केन्द्रीय सदस्य बालकृष्ण खाँणलाई आगामी मंसिरमा हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको प्रचारप्रसार समितिको संयोजकको जिम्मेवारी दिएको छ । काँग्रसको भ्रातृ संगठन नेपाल तरुण दलको अध्यक्ष तथा नेपाल सरकारको रक्षामन्त्रीको जिम्मेवारी कुशलतापूर्वक सम्हाली सक्नुभएका केन्द्रीय सदस्य खाँणलाई पार्टी्भित्र प्रभावशाली नेताको रुपमा हेरिने गरिएको छ । काँग्रेसको विचारलाई जनतासमक्ष पु¥याएर आगामी निर्वाचनमा […]

राजनीति समाचार

आज छठ पर्वको खरना मनाइँदै

आराध्यदेव सूर्यको उपासना गरी मनाइने छठअन्तर्गत आज दोस्रो दिन खरना मनाइँदैछ । जीवन पद्धतिलाई प्रतिविम्बित गर्ने छठपर्वको खरनालाई पापको क्षय हुने दिन भनिन्छ । खरनाका दिन गाईको गोबरले लिपपोत गरी अरबा चामलको पिठोबाट तयार पारिएको झोलले भूमि सुशोभित गरी व्रती दिनभर उपवास बस्ने गर्दछन् । बेलुकीपख चन्द्र दर्शन गरिसकेपछि माटोको नयाँ चुलोमा र माटोकै नयाँ […]