काठमाडौँ : राष्ट्रिय मानवअधिकार आयोगले विस्तृत शान्ति सम्झौताको ११ वर्ष पूरा भएपनि पीडितले न्याय पाउन नसकेको ठहर गरेको छ । आयोगले मंगलबार विस्तृत शान्ति सम्झौताको ११ वर्ष पूरा भएको अवसरमा आयोजना गरेको कार्यक्रममा आयोगका सदस्य प्रकाश वस्तीले सरकार मानवअधिकारप्रति संवेदनशील नभएको बताउनुभयो । आयोगले गरेका सिफारिस कार्यान्वयनमा सरकारले उदासीनता देखाएको उल्लेख गर्दै उहाँले आयोगले गरेका […]
heading first
एक वर्षभित्र माथिल्लो तामाकोशीको विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडिने
दोलखा : विसं २०७५ मंसिरदेखि माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडिने भएको छ । आगामी असारमा आयोजनाको पहिलो युनिट सञ्चालनमा ल्याउने बक वर्षाइए पनि सबै युनिट एकैसाथ सञ्चालनमा ल्याउने गरी नयाँ समयसीमा निर्धारण गरिएको हो । सुरुङ निर्माण सम्पन्न भएसँगै आयोजनाको भौतिक प्रगति ९३ प्रतिशतको हाराहारीमा पुगेको छ । कुल ८.५ किलोमिटर […]
निशानामा मन्त्री पाण्डे: घर पछाडि राखिएको बम निष्क्रिय पारियाे
चितवन: भरतपुर महानगरपालिका वडा नं २ स्थित वन तथा भू–संरक्षण मन्त्री विक्रम पाण्डेको घर पछाडि अज्ञात समूहले राखेको बम नेपाली सेनाको टोलीले आज बिहान निष्क्रिय पारेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रभुप्रसाद ढकालका अनुसार दूधको क्यानमा ग्रिनेट राखेर बनाइएको सानो बम सेनाको बम डिस्पोजल टोलीले निस्कृय पारेको हो । बम निष्क्रिय पार्दा […]
डेट्लाइन सिरहा ४: राजकिशोर यादव भर्सेज अजयशंकर नायक
लहान: आगामी मंसिर २१ गते हुने निर्वाचनका लागि सिरहाको क्षेत्र नं ४ मा दुई पूर्वमन्त्रीबीच प्रतिस्पर्धा हुने अनुमान छ । राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) का अध्यक्ष मण्डलका सदस्य तथा पूर्वमन्त्री राजकिशोर यादव र नेकपा (माओवादी केन्द्र)का नेता तथा पूर्वमन्त्री अजयशंकर नायकबीच तीव्र प्रतिस्पर्धा हुने आँकलन गरिएको हो । प्रतिनिधिसभाका लागि सो क्षेत्रबाट पूर्वमन्त्रीद्वयसँगै […]
दुई पूर्व मन्त्रीलाइ भानुरामकाे चुनाैती
धनगढी, कैलाली: थारु समुदायको बाहुल्य क्षेत्र रहेको कैलाली निर्वाचन क्षेत्र नं ३ मा प्रतिनिधिसभा सदस्यका लागि दुई पूर्वमन्त्रीबीच प्रतिस्पर्धा हुने भएकोे छ । विसं २०४८ यता भएका सबै संसदीय निर्वाचन (पहिलो संविधानसभाको निर्वाचनबाहेक)मा जित्दै आउनुभएका पूर्व मन्त्री एवं काँग्रेस नेता रामजनम चौधरी र पूर्व कृषि मन्त्री एवं माओवादी केन्द्रका नेता गौरीशंकर चौधरीबीच प्रतिस्पर्धा […]
हाम्रा केही सुझाव मात्र कार्यान्वयन हुन्छ : अन्सारी, प्रवक्ता (रामाआ)
राष्ट्रिय मानवअधिकार आयोगले तयार पारेको स्थानीय तह निर्वाचन अनुगमन प्रतिवेदन आज मंगलबार सार्वजनिक गर्दैछ । आसन्न प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा मानवअधिकार उल्लंघनका घटना कस्ता हुन्छ, कसरी हुन्छन् भन्ने सन्दर्भमा जनता मिडिया नेटवर्कका लागि चन्द्र धामीले राष्ट्रिय मानवअधिकार आयोगका प्रवक्ता मोहना अन्सारीसँग गरेको कुराकानी– मोहना अन्सारी प्रवक्ता, राष्ट्रिय मानवअधिकार आयोग ० स्थानीय तह निर्वाचन अनुगमन प्रतिवेदन […]
नेता विमलेन्द्र निधि अस्पताल भर्ना
काठमाडौं । छातीमा समस्या देखिएपछि नेपाली काँग्रेसका नेता विमलेन्द्र निधि हिजो सोमबार राजधानीको चाबहिलस्थित ओम अस्पतालमा भर्ना हुनुभएको छ । श्वास फेर्न गाह्रो भएपछि अस्पताल भर्ना हुनुभएका नेता निधिलाई छाती रोग विशेषज्ञ डा सुबोध सागर ढकालसहितको चिकित्सक टोलीले उपचार गरिरहेको छ । चिकित्सकले उहाँलाई श्वास फेर्न गाह्रो हुनुका साथै ज्वरो पनि आएकाले निमोनिया हुनसक्ने आशंका […]
विदेश पठाइदिने भनी ठगी गर्ने साह पक्राउ
ललितपुर । विदेश पठाई दिन्छु भनी विभिन्न व्यक्तिबाट ठगी गर्ने सञ्जीवकुमार प्रसाद साहलाई आज प्रहरीले ग्वार्कोवाट पक्राउ गरेको छ । सर्लाही स्थायी घर भएका साहले जापान र कोरिया पठाइदिने प्रलोभनमा नखिपोट बस्ने भीमकुमार माबोबाट रु दुई लाख, हरिसिद्धी बस्ने सुरेन्द्र नेम्वाङबाट रु दुई लाख ५६ हजार, काठमाडौँ बौद्ध बस्ने धनलक्ष्मी थापाबाट रु दुई लाख ५६ […]
बुबाको किरिया बसेका विप्लव का बैतडी जिल्ला इञ्चार्ज पक्राउ
बैतडी । बुबाको किरियामा बस्नुभएका नेपाल कम्युनिष्ट पार्टी (विप्लव समूह)का जिल्ला इञ्चार्ज वासुदेव जोशीलाई प्रहरीले सोमबार पक्राउ गरेको छ । जोशीलाई प्रहरीले उनकै घर डिलाशैनी गाउँपालिका–३ रुद्रेश्वरबाट पक्राउ गरेको हो । विभिन्न जिल्लामा विप्लव समूहले उच्छृङ्खल गतिविधि गरेर नागरिकलाई त्रास सिर्जना गर्नुका साथै चुनाव भाँडने काम गरेकाले जोशीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब […]
टोरेन्टोमा यानकुमारीलाई स्वर्ण पदक
काठमाडौं । क्यानडामा भएको टोरन्टो खुला तेक्वान्दो च्याम्पियनसिपमा नेपालकी यानकुमारी चौलागाईंले स्वर्ण पदक जितेकी छिन् । क्यानडास्थित टोरन्टो शहरमा भएको ५७ केजी तौल समूहको फाइनल खेलमा यानकुमारीले क्यानडाकी खेलाडी लौजन लौरिनलाई हराउँदै स्वर्णपदक हात पारेकी हुन् । त्यसअघि बाइ पाउँदै यानकुमारी फाइनलमा प्रवेश गरेकी थिइन् । नेपालबाट भाग लिने अन्य दुई महिला खेलाडी भने पदकविहीन […]











