मनोरन्जन

राजु र देवीको कसम खाएको भिडियो सार्बजनिक

काठमाडौँ, चैत्र २९  चर्चित लोक दोहोरि गायक राजु ढकाल र चर्चित गायीका देबि घर्ति मगरको स्वरमा नयाँ पन्चेबाजामा आधारीत गीत ‘कसम खाएको’ बजारमा आएको छ। यी जोडीको स्वर रहेको कसम खाएको बोलको गीतको शब्द सुजन लम्सालको हो भने लय राजु ढकालको हो । बेलायतमा छाँयाकन गरिएको भिडियो निकै सुन्दर बनेको छ । यो पन्चेबाजा गीत ‘कसम […]

मनोरन्जन

सुपारी म्युजिकको नयाँ बर्षे कोशेली दमौलीकी सोल्टीनि (भिडियो सहित)

काठमाडौँ, चैत्र २९  पछिल्लो समय मौलीक र पुराना पाराका गीत सार्वजनिक हुनेक्रम तिव्र रुपमा बढिरहेको छ । धेरै कलाकारहरुले कौरा गीत सार्वजनिक गरिरहेका छन यसै अवसरमा सुपारी म्युजिकले पनि आफ्नो स्रोता दर्शकको लागी नयाँ गीत सार्वजनिक गरेका छन । दमौलिकी सोल्टिनी बोलको सो गीतको सम्पुर्ण पक्ष उत्कृष्ट रहेको छ । गीतमा मन आले मगर र […]

मनोरन्जन

बसन्त थापाको पप गित ‘निष्ठुरी’ बजारमा (भिडियो सहित )

काठमाडौँ,  चैत्र २९ : बसन्त थापा भन्ने बित्तिकै पञ्चेबाजा गीतलाई सम्झन्छौ हामी सबै।भर्खरै मात्र उनै बसन्तको नौलो प्रस्तुती पप गित “निस्ठुरी” बजारमा सार्वजनिक भएको छ। लोक गित र पप गित गायनसँगै म्युजिक भिडियो निर्देशन गरेका बसन्तले आफू हर क्षेत्रमा अब्बल रहेको गर्बिलो प्रस्तुती दिएका छन “निस्ठुरी” मार्फत। बसन्त थापाको संगीत /स्वरमा रहेको गीतको शब्द प्रेमराज […]

मनोरन्जन

गायिका सम्झना भण्डारी भन्दैछन ‘भुलेउकी मुग्लानी (अडियो सहित )

काठमाडौँ, चैत ११ – पछिल्लो समय एक पछि अर्को गीत सार्वजनिक गर्दै चर्चामा रहेकी लोकप्रिय गायीका सम्झना भण्डारीको आवाज रहेको नयाँ गीत भुलेउ कि मुग्लानी भर्खर मात्र सार्वजनिक भएको छ । गीतमा सम्झना भण्डारी र मास्के मनु रानाको आवाज रहेको छ । गीतमा विमल चाहारले शव्द सिर्जना गरेका छन भने बसन्त रानाको लय सिर्जना रहेको […]

मनोरन्जन

राजु ढकाल र देवी घर्तीको नयाँ पञ्चेवाजाको गीत कसम खाएको सार्बजानिक

काठमाडौँ, चैत ११- लोकदोहोरी क्षेत्रका चर्चित जोडी हुन देवी घर्ति र राजु ढकाल । उनीहरुको जोडीलाई दोकदोहोरी क्षेत्रमा नमुना जोडीको रुपमा लिइन्छ । उनी घर्ति र ढकालको जोडीको आवाज रहेको नयाँ पञ्चेवाजाजको गीत कसम खाएको भर्खर मात्र सार्वजनिक भएको छ । सुजन लम्साल र राजु ढकालको सुमधुर लय तथा उत्कृष्ट शव्द सिर्जना रहेको सो गीतमा […]

heading first जनता समाचार

काठमाडौँ को सुन्धारा स्थित गुलाब होटलमा आगलागी

काठमाडौ‌- सुन्धारा स्थित गुलाव मिठाई पसल र सालिमार होटलमा आगलागी भएको छ। साँझ ६ बजे भएको आगलागी बारुणयन्त्र र सुरक्षाकर्मीहरुले नियन्त्रणमा लिने प्रयास गरेका छन्। जारी बिस्तृत जानकारी आउन बाकी

heading first खेलकुद

आइसीसी विश्वकप छनोट खेल्न जिम्बावे गएको नेपाली क्रिकेट टोली स्वदेश फिर्ता

आइसीसी विश्वकप छनोट खेल्न जिम्बावे गएको नेपाली क्रिकेट टोली स्वदेश फर्केको छ ।  क्रिकेट इतिहासमै सबैभन्दा ठूलो उपलब्धि हात पारेको नेपाली क्रिकेट टोलीलाई विमानस्थलमा भब्य स्वागत गरिएको छ । नेपालले समूह चरणको खेलमा हङकङलाई र प्लेअपको खेलमा पपुवा नयूगिनीलाई हराउँदै आगामी चार वर्षका लागि एकदिवसीय मान्यता पाएको छ । एकदिवसीय मान्यता पाएर स्वदेश फर्केको नेपाली […]

मनोरन्जन

हेमन्त खड्काको उत्कृष्ट गीत ‘राम सिता’ (भिडियो सहित)

चैत्र ५,काठमाडौँ :- केहि समयको विदेश बसाइ पछि नेपाल फर्किएका चर्चित तथा लोकप्रिय गायक हेमन्त खड्का र पछिल्लो समयकी लोकप्रिय गायीका शान्ती श्री परियारको आवाज रहेको नयाँ गी राम सिता भर्खर मात्र सार्वजनिक भएको छ । हेमन्त खड्का मुस्ताङ लेतेमा जस्तो लोकप्रिय गीत सिर्जना गरिसकेका सर्जक तथा गायक हेमन्त खड्का नेपाली गीत संगीतकै लागी भनेर […]

मनोरन्जन

नरेश बोहोराको ज्यानकै बाजी सार्वजनिक

नेपाली सांगीतिक बजारमा आफ्नो छुट्टै पहिचान बनाउन सफल लोकप्रिय सर्जक नरेश बोहोराको लय तथा शव्द सिर्जनामा नयाँ गीत ज्यानकै बाजी भर्खर मात्र सार्वजनिक भएको छ । बिष्णु खत्री र जुन श्रीषको स्वर रहेको गीत माया प्रेमलाई विषयबस्तु बनाइएको छ। सो गीतमा दिपक कँडेल र प्रेम सापकोटा सोनु र गुन्जनको अभिनय देख्न सकिन्छ । गीतलाइ नव […]

heading first खेलकुद

केल कोजरको धैर्यतापुर्वक ब्याटिङका कारण नेपाल स्कटल्याण्डसंग पराजित

केल कोजरको धैर्यतापुर्वक ब्याटिङका कारण नेपाल स्कटल्याण्डसंग पराजित भएको छ । जिम्बावेमा जारी विश्वकप छनोट प्रतियोगिताको आफ्नो महत्वपूर्ण खेलमा आज बलियो प्रतिद्वन्द्वी स्कटल्याण्डविरुद्ध नेपालले राम्रो ब्याटिङ गर्न नसकेपनि बलिङबाट स्कटल्याण्डलाई दवावमा राखेको थियो । केल कोजरले धैर्यतापुर्वक १३६ बलमा ८८ रन बनाएपछि नेपाल ४ विकेटले खेल गुमाउन बाध्य भयो । स्कटल्याण्डले १५० रनको विजयी लक्ष्य […]