काठमाडौँ : राष्ट्रिय मानवअधिकार आयोगले विस्तृत शान्ति सम्झौताको ११ वर्ष पूरा भएपनि पीडितले न्याय पाउन नसकेको ठहर गरेको छ । आयोगले मंगलबार विस्तृत शान्ति सम्झौताको ११ वर्ष पूरा भएको अवसरमा आयोजना गरेको कार्यक्रममा आयोगका सदस्य प्रकाश वस्तीले सरकार मानवअधिकारप्रति संवेदनशील नभएको बताउनुभयो । आयोगले गरेका सिफारिस कार्यान्वयनमा सरकारले उदासीनता देखाएको उल्लेख गर्दै उहाँले आयोगले गरेका […]
Tag: राष्ट्रिय
बाघको आक्रमणबाट एक महिला गम्भीर घाइते
बर्दिया : बर्दिया राष्ट्रिय निकुञ्ज नजिक खाता संरक्षित क्षेत्र भित्रपर्ने सामुदायिक वनमा बाघको आक्रमणबाट एक महिला गम्भीर घाइते हुनुभएको छ । खाता संरक्षित क्षेत्रमा पर्ने दलित सामुदायिक वनमा घाँस काटन गएका बेला बाघले आक्रमण गर्दा मधुवन नगरपालिका– ३ की ५० वर्षीय विष्णु बुढाथोकी घाइते हुनुभएको स्थानीयवासी हरि गुरुङले जानकारी दिनुभयो । घाँस काट्नसँगै गएका साथीहरुले […]
चितवन राष्ट्रिय निकुञ्जभित्रका सडकमा राजस्व हट्याे
चितवन: चितवन राष्ट्रिय निकुञ्जभित्र आवतजावत गर्दा सवारी साधनबाट असुल गर्दै आएको राजश्व हटाउने मन्त्रिपरिषद्को निर्णय कार्यान्वयनमा आएको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले चितवन राष्ट्रिय निकुञ्जभित्र आवतजावत गर्दा सवारी साधनबाट असुल गर्दै आएको राजश्व हटाउन गरेको निर्णय कार्यान्वयनमा आएको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलले बताउनुभयो । सरकारको निकुञ्ज विभागको पत्र प्राप्त भएसँगै […]




