heading first अर्थ र उद्यम

तराईमा नेपाली नोट स्थापित गर्दाको संघर्ष

हिमालयनशमशेर जबरा (पहिलो गर्भनर, नेपाल राष्ट्र बैंक) म २०१३ सालमा राष्ट्र बैंकको गर्भनर नियुक्त भएको हुँ, अरु मुलुकमा ४५–५० वटा बैंक भएकाले ती बैंकको सुपरीवेक्षण र निर्देशन दिनलाई केन्द्रीय बैंक स्थापना गरिएको थियो । नेपाल राष्ट्र बैंक केन्द्रीय बैंकका रुपमा स्थापना भए पनि त्यसबेला नेपाल बैंक मात्र सञ्चालनमा थियो । त्यसलाई सुपरिवेक्षण गरिराख्न जरुरी थिएन […]

heading first अर्थ र उद्यम

सरकारको चुनौति वाम गठबन्धनको घोषणापत्र कार्यान्वयन

डा. गोविन्द नेपाल विद्यमान अर्थ व्यवस्था सुधार गर्न तीनवटा मुख्य चुनौति रहेको अर्थविद् डा. गोविन्द नेपालले बताउनुभएको छ । व्यापार घाटा कम गर्न र रोजगारी सिर्जना गर्न सके देशको आर्थिक वृद्धिमा टेवा पुग्न सुझाव डा. नेपालको छ । नयाँ प्रधानमन्त्री केपी शर्मा ओलीका लागि आर्थिक चुनौति के हुनसक्छन भन्ने विषयमा जनता मिडिया नेटवर्कका लागि सञ्जीव […]

heading first अर्थ र उद्यम

समृद्धिका लागि मुलुक निर्माण दशक घोषणा गर्नुपर्छ

चन्द्र ढकाल, उपाध्यक्ष नेपाल उद्योग वाणिज्य महासंघ नेपाल उद्योग वाणिज्य महासंघले तीब्र आर्थिक विकासका लागि मुलुक निर्माण दशक घोषणा गर्न नयाँ सरकारसँग माग गरेको छ । महासंघले २०७५ देखि २०८५ को अवधिलाई निर्माण दशक घोषणा गरी वृहत लगानी परिचालन गर्न माग गरेको हो । पूर्वाधार विकास, औद्योगिक विस्तार, पर्यटन, ऊर्जा र कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर […]

heading first अर्थ र उद्यम

चीनले माग्यो रेलको प्रस्ताव

काठमाडौं । चीनले दुई देशीय अन्तर रेलमार्ग निर्माणका लागि औपचारिक रुपमा विस्तृत प्रस्ताव मागेको छ । वाम गठबन्धन सरकार बनेसँगै दुई देशबीचका सम्झौता कार्यान्वयनमा चासो व्यक्त भइरहँदा चीनले यस्तो प्रस्ताव मागेको हो । नेपालमा तिब्बतबाट रेल ल्याउनु निकै खर्चिलो हुने भए पनि असम्भव नभएको भन्दै नेपालसँग ठोस प्रस्ताव मागिएको चिनियाँ अधिकारीले बताएका छन् । चिनियाँ […]

अर्थ र उद्यम समाचार

कृषि प्रदर्शनी सकियो

काठमाडौं । काठमाडौंमा जारी दोस्रो अन्तर्राष्ट्रिय कृषि प्रदर्शनी अाज सकिदैछ । आधुनिक कृषि प्रविधि र त्यसमा संलग्न सरकारी, गैरसरकारी र नीजि कम्पनीहरुका तर्फबाट आफ्ना उत्पादन, प्रविधि तथा ज्ञान सीप र अवसरहरुका बारेमा जानकारी गराइएको उक्त प्रदर्शनीमा कृषिका माध्यमबाट संमृद्धी हासिल गर्न सकिने विभिन्न उपायहरुका बारेमा प्रकाश पारिएको थियो । प्रदर्शनीको आकर्षणका रुपमा श्रीकिसान इन्नोभेसन हवले विविध […]

heading first अर्थ र उद्यम

‘पर्यटन नेपालको मौलिक उद्योग हो’

विनायक शाह, महासचिव, होटल एसोसिएसन नेपाल (हान) नेपालको होटल व्यवसायमा ६ खर्बको लगानी पुगिसकेको होटल एसोसिएन नेपाल (हान) ले बताएको छ । काठमाडौं उपत्यकापछि पोखरा, सगरमाथा, अन्नपूर्ण र चितवनलगायत पर्या पर्यटन गन्तव्य मानिएका क्षेत्रमा ठूलो लगानी भएको देखिएको छ । नेपाली होटलहरुमा भएको ६ खर्ब बराबरको यो लगानीका बारेमा जनता मिडिया नेटवर्कका लागि सञ्जीव अधिकारीले […]

अर्थ र उद्यम

रसुवागढी नाकामा आजबाट एक महिनासम्म कारोबार बन्द

काठमाडौं । चीनसँगको व्यापारिक नाका रसुवागढीमा आजदेखि एक महिनाका लागि कारोबार बन्द हुने भएको छ । ल्होसारका कारण चिनियाँ ट्रान्सपोर्ट बन्द हुने भएपछि कारोबार ठप्प हुन लागेको हो । ट्रान्सपोर्टले हिजो विहान १० बजेसम्म गाडीमा शिल लगाएको थियो । शिल लगाएका गाडी आज साँझसम्ममा नेपाल आइसक्ने छन् । व्यावसायिक कारोबार नभएपछि राजश्व संकलनमा असर पर्ने […]

heading first अर्थ र उद्यम

लोगोले नेपालको चिया प्रवद्र्धनमा सहयोग पुग्छ

दिपकप्रकाश बास्कोटा, अध्यक्ष कन्चनजंग टि स्टेट उत्पादनको डेढ सय वर्ष र अन्तर्राष्ट्रिय बजारमा ‘उच्च गुणस्तर’का रूपमा ख्याती कमाएको लामो समयपछि सरकारले नेपाली अर्गानिक अर्थोडक्स चियाको लोगोसम्बन्धी निर्देशिका जारी गरेको छ । कृषि मन्त्रालयले अन्तर्राष्ट्रिय बजारमा चियाको लोगो प्रयोगका लागि ‘नेपाली अर्थोडक्स चिया सर्टिफिकेसन ट्रेडमार्क कार्यान्वयन निर्देशिका–२०७४’ जारी गरेको हो । यो टे«टमार्गपछि नेपालको चियाँलाई के […]

heading first अर्थ र उद्यम समाचार

महायज्ञबाट रु साढे दुई करोड सङ्कलित

दाङ – जनकल्याण मावि दूधरास दाङले इञ्जिनीयरिङ कलेज सञ्चालनार्थ आर्थिक सहयोग जुटाउने उद्देश्यले यही माघ १८ देखि २५ गतेसम्म आयोजना गरेको श्रीमद्भागवत ज्ञानमहायज्ञबाट रु दुई करोड ५० लाख रकम संकलन भएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं महायज्ञका संयोजक देवराज विश्वकर्माले जिन्सी, जमीन र नगदसमेत गरी उक्त परिमाणमा दान संकलन भएको बताउनुभयो । महायज्ञमा […]

अर्थ र उद्यम

एनसेलको लाभकर विवाद पूर्ण इजलासमा

काठमाडौं । एनसेल र उसको मूल कम्पनी रेनोल्ड होल्डिङ्ले ठूला करदाता कार्यालयसहितलाई विपक्षी बनाएर दायर गरेको रिटलाई सर्वोच्च अदालतको पूर्ण इजलासले बृहत् पूर्ण इजलासमा पेश गर्न आदेश दिएको छ । तेजबहादुर केसी, बमकुमार श्रेष्ठ र डम्बरबहादुर शाहीको पूर्ण इजलासले यो मुद्दालाई पाँचभन्दा बढी न्यायाधीशको बृहत् पूर्ण इजलासमा पेश गर्न आदेश दिएको हो । त्यसैगरी एनसेललाई […]