समाचार

निर्वाचन अवधिभर बैतडीमा मदिरा निषेधित

बैतडी: आगामी निर्वाचनको सुरक्षालाई मध्यनजर गरेर बैतडीलाई मदिरा निषेधित क्षेत्र घोषणा गरिएको छ । आगामी मंसिर ५ गतेदेखि मतगणना नसकुन्जेल सम्मका लागि जिल्लालाई मदिरा निषेधित क्षेत्र घोषणा गरिएको प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले जानकारी दिनुभयो । मंसिर ५ गतेदेखि जिल्लाभरि नै मदिराको कारोबारमा रोक लगाइने उहाँले बताउनुभयो । मदिराका कारण चुनावी सुरक्षामा खलल पर्ने भएकाले […]

खेलकुद

राइनो गोल्डकपको उपाधि संकटा लाई

नवलपरासी: नवलपरासीमा सम्पन्न राइनो संरक्षण गोल्डकप फुटबल प्रतियोगिताको उपाधि संकटा क्लब काठमाडाँैले जित्न सफल भएको छ । बिहीबार नेपाल एपिएफसँग भएको फाइलन खेलमा संकटा क्लब काठमाडाँै विजयी भएको हो । निर्धारित समयसम्म दुवै समूहबाट एक÷एक गोलको बराबरी भएपछि खेल ‘ट्राइबेकर’मा धकेलिएको थियो । निर्धारित समयको ७१ मिनटमा एपिएफका जर्सी नं २७ का हरि कार्कीले पहिलो […]

विदेस समाचार

यमन ठूलो भोकमरीको जोखिममाः संयुक्त राष्ट्रसंघ

 यमन:  साउदी अरेबिया नेतृत्वको सैन्य गठबन्धनले मानवीय सहायता सामाग्रीको आपूर्तिमा लगाइएको नाकाबन्दी नहटाए विश्वले दशकौं यता नदेखेको सबभन्दा ठूलो भोकमरी यमनले भोग्न सक्ने संयुक्त राष्ट्रसंघका सहायता प्रमुख मार्क लोककले चेतावनी दिनुभएको छ । मानवीय सहायता सम्बन्धी संयुक्त राष्ट्रसंघको बैठकमा प्रमुख लोककले बुधकार सञ्चारकर्मीसँग दशौं लाख मानिसहरु भोकमरीको जोखिममा रहेका बताउनुभयो । संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्को […]

खेलकुद

विश्व क्रिकेट लिगका लागि बन्द प्रशिक्षण सुरु

  काठमाडौँ । विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत संयुक्त अरब इमिरेट्स (युएई)विरुद्ध हुने अन्तिम चरणको खेलका लागि नेपाली क्रिकेट टोलीको बन्द प्रशिक्षण  सुरु भएको छ । आइसिसी प्रतिनिधि अमिनुल इस्लाम, राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक जगत टमाटा र कप्तान पारस खड्का सम्मिलित छनोट समितिले प्रारम्भिक चरणमा २८ खेलाडीलाई छनोट गरेको छ । बन्द प्रशिक्षमा भने अहिले २४ […]

राजनीति

तात्याे नेपाली काँग्रेस : सबै जिल्लामा केन्द्रीय प्रतिनिधि खटाउने

  काठमाडौँ:   प्रमुख सत्तारुढ दल नेपाली काँग्रेसले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा जिल्लास्तरमा केन्द्रीय प्रतिनिधि खटाउने निर्णय गरेको छ । काँग्रेस केन्द्रीय कार्यालय सानेपामा  बसेको पार्टी केन्द्रीय निर्वाचन परिचालन समितिको पहिलो बैठकले आफ्ना उम्मेदवारलाई निर्वाचन क्षेत्रमा कार्यकर्ताको परिचालन, समन्वय, जनसम्पर्क र निर्वाचन क्षेत्रको अवस्थाका बारेमा केन्द्रमा जानकारी गराउनसमेत निर्देशन दिएको छ । बैठकले पार्टीका सदस्य, भ्रातृ […]

राजनीति

घरदैलो अभियानमा व्यस्त प्रचण्ड

  चितवन :  नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा चितवन क्षेत्र नं ३ का उम्मेदवार पुष्पकमल दाहाल ‘प्रचण्ड’ले  घरदैलो अभियान शुरु गर्नु भएको छ । भरतपुर महानगरपालिका–१३ को उज्वलनगरबाट उहाँले घरदैलो अभियान शुरु गर्नु भएको हो । घरदैलोका क्रममा स्थानीयले ज्येष्ठ नागरिक दिवा परियारले नजिकैको वनबाट वन्यजन्तु आएर दुःख दिने गरेको गुनासो गर्नुभयो । अर्की […]

समाचार

निर्वाचन पर्यवेक्षणलाई रहरका रुपमा नलिन प्रमुख निर्वाचन आयुक्तको आग्रह

काठमाडौँ । प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले निर्वाचन पर्यवेक्षणलाई हलुका र रहरको रूपमा नलिई स्वतन्त्र र निष्पक्ष भएर पर्यवेक्षण गर्न पर्यवेक्षकहरूलाई आग्रह गर्नुभएको छ । निर्वाचन आयोगमा आयोजित प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको पर्यवेक्षण लागि आयोगबाट अनुमति प्राप्त गरेका राष्ट्रिय संघ संस्थाका प्रमुख एवं प्रतिनिधिहरूसँगको अभिमुखीकरण कार्यक्रममा प्रमुख आयुक्त डा. यादवले निर्वाचनको पर्यवेक्षण गर्दा […]

समाचार

४५ उपसचिवको काज फिर्ता

सामान्य प्रशासन मन्त्रालयले संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयमार्फत स्थानीय तहमा काजमा खटिएका ४५ उपसचिवको काज फिर्ता गरेको छ ।काजमा खटाइएको एक महिना नबित्दै मन्त्रालयले ११७ उपसचिवमध्ये ४५ जनाको काज फिर्ता गराएको स्थानीय विकास मन्त्रालयका कर्मचारी प्रशासन शाखाका शाखा अधिकृत रवीन्द्रजंग थापाले बताउनुभयो । स्थानीय तहको जिम्मेवारीसहित तोकेर पठाउने तयारी गरेपनि मन्त्रालयले काज फिर्ता गरेपछि […]

राजनीति समाचार

माओवादी केन्द्रका दश नेता कारवाहीमा

बाम गठबन्धन बिरुद्ध बागी उम्मेदवार बनेका चार सहित दश माओवादी केन्द्रका नेता कारवाहीमा परेका छन । माआवादी केन्द्रले तीन जना पोलिटव्यूरो सदस्यसहित दश जना नेतालाई अनुशासनको कारवाही गरेको हो । माओवादी वाम गठबन्धन विरुद्ध उमेदवारी दिएका नेता,उनीहरुका प्रस्तावक र समर्थकलाई पार्टी सदस्य समेत नरहने गरी कारवाही गरिएको छ । हुम्लाबाट प्रतिनिधिसभा सदस्यमा छिमिदोर्जे लामाबिरुद्ध बागी […]

समाचार

छोएन चेपाङ समुदायलाई निर्वाचनले

पृथ्वीराजमार्ग क्षेत्रमा प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनको चहलपहल बढ्दै गएको छ । यहाँका मतदाता मंसिर १० गते मतदान गर्ने दिन पर्खेर बसेका छन् । यहाँ वाम गठबन्धन र नेपाली काँग्रेसबीच मुख्य प्रतिष्पर्धा हुने देखिन्छ । दुवै दलका कार्यकर्ता हरेक दिन नाचगान गर्दै मत मागिरहेका छन् । तर सडकमाथि रहेको चेपाङ बस्ती भने सुनसान छ […]