राजनीति

सिमामा भारतीय अवरोध , सडक निर्माणमा राेक

कञ्चनपुर :कञ्चनपुरको उत्तरी क्षेत्र जोड्ने गड्डाचौकी–ब्रह्मदेव सडक निर्माणमा भारतीय पक्षले अवरोध पु¥याएको छ । नेपाल–भारत सीमा पिलर ८०९ (५ ‘ए’) नजिक निर्माण भइरहेको कालोपत्रे सडकमा ह्युमपाइपको विषयलाई लिएर भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले अवरोध गरेको हो । नेपाली भूमिमै निर्माण भइरहेको सडकमा भारतीय पक्षले आफ्नो क्षेत्रभित्र पर्ने भन्दै हतियारसहित आएका एसएसबीले निर्माण भइरहेको सडकमा पानी […]

अर्थ र उद्यम समाचार

अमलेखगञ्ज–रक्सौल पाइपलाइन परियोजना निर्माणमा तिव्रता

काठमाडौँ :नेपाल र भारतका सम्बन्धित अधिकारीले बहुप्रतीक्षित अमलेखगञ्ज–रक्सौल पेट्रोलियम पाइपलाइन परियोजना निर्माणको स्थलगत निरीक्षण गरेका छन । परियोजनाको निरीक्षणका लागि बिहीबार काठमाडौँ आइपुगेको तीन सदस्यीय भारतीय टोली नेपाली अधिकारीका साथ स्थलगत निरीक्षणमा गएको नेपाल आयल निगमका प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिनुभयो । संयुक्त टोलीले निरीक्षणका क्रममा खास गरी पाइपलाइनस्थल र पाइपलाइन विस्तार कसरी अघि बढाउने […]