अर्थ र उद्यम

लगानीका सुरक्षित वातावरण छ भन्ने सन्देश दिनुपर्छ : अध्यक्ष दाहाल

पर्सा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुक भित्र लगानीका लागि सुरक्षित वातावरण छ भन्ने सन्देश दिनुपर्ने बताउनुभएको छ । जिल्ला तथा नगरस्तरीय उद्योग वाणिज्य संघको राष्ट्रिय भेलालाई आज उहाँ सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले लगानी कर्ताको पूँजीको सुरक्षा, उद्योगको सुरक्षा, नाफा कमाउने स्वतन्त्रतालाई सुरक्षित गर्नुपर्ने बताउनुभयो । राज्यले लगानीको सुरक्षा गर्छ भन्ने […]

heading first अर्थ र उद्यम

दक्षिण कोरियामा रहेका नेपाली श्रमिकले आफन्त भेट गर्न पाउने

काठमाडौं । रोजगार अनुमति प्रणाली(इपिएस) मार्फत रोजगारीका क्रममा दक्षिण कोरियामा रहेका नेपाली श्रमिकसँग आफ्ना परिवारका सदस्यले भेटघाट गर्न सक्ने भएका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्णराज विष्ट र नेपालका लागि गणतन्त्र कोरियाका राजदूत पार्क योङसिकबीच मन्त्रालयमा भएको शिष्टाचार भेटमा राजदूत पार्कले कोरियामा काम गर्ने नेपाली कामदारका आफन्तलाई भेटघाट गर्न जाने अवसर मिलाइसकिएको र […]

heading first अर्थ र उद्यम

कोरिया जाने नेपाली कामदारका लागि हवाई भाडा घट्यो

काठमाडौं । रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत रोजगारीका लागि दक्षिण कोरिया जाने नेपाली कामदारले हवाई टिकटबापत तिर्नुपर्ने रकम घटेको छ । नेपालबाट कोरिया जाने प्रत्येक नेपाली कामदारले हवाई भाडाबापत तिर्ने रकम ५३० अमेरिकन डलरबाट ४११ अमेरिकन डलरमा झरेको वैदेशिक रोजगार विभाग, इपिएस कोरिया शाखाले जनाएको छ । अब नेपाली कामदारले कोरिया जाँदा हवाई टिकटबापत रु […]

heading first अर्थ र उद्यम समाचार

काठमाडौँ उपत्यकामा  भूमिगत प्रसारण लाइन

काठमाडौँ: नेपालमै पहिलोपटक भूमिगत विद्युत् प्रसारण लाइन निर्माण भइरहेको विषय आम मानिसलाई थाहा नहुन सक्छ । तर काठमाडौँ उपत्यकामा नै नेपाल विद्युत् प्राधिकरणले भूमिगत प्रसारण लाइन निर्माण गरिरहेको छ ।  त्रिशूली–काठमाडौँ २२० केभी सर्किट क्षमताको प्रसारण लाइनमध्ये काठमाडौँको मातातीर्थमा एक हजार ३०९ मिटर क्षेत्रमा भूमिगत प्रसारण लाइन निर्माण भइरहेको छ । सो प्रसारण लाइनको हाल […]

heading first अर्थ र उद्यम समाचार

योगदानमा आधारित पेन्सनको विधेयक संसदमा,कर्मचारीको तलबबाट ६ प्रतिशत काटिने

काठमाडौं : नयाँ भर्ना हुने निजामती कर्मचारीको मासिक तलबबाट ६ प्रतिशत रकम निवृत्तभरण कोषका लागि काटिने भएको छ । त्यति नै रकम सरकारले थप्नेछ र अवकासपछि त्यही रकमलाई निवृत्तभरण (पेन्सन) का रुपमा दिइनेछ । बजेटमा अब भर्ना हुने निजामती कर्मचारीलाई योगदानमा आधारित पेन्सन लागू गर्ने घोषणा गरिएको थियो । त्यसको कार्यान्वयनका लागि ‘निवृत्तभरण कोष सम्बन्धमा […]

heading first अर्थ र उद्यम समाचार

बिम्स्टेकलाई प्रभावकारी बनाउने नेपालको प्रतिबद्धता

काठमाडौँ, : बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक) प्रक्रियालाई थप प्रभावकारी, क्रियाशील एवं परिणाममुखी तुल्याउन नेपालले पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।  समानता र सहकार्यको मर्मलाई आत्मसात् गर्दै सदस्य मुलुकको आर्थिक वृद्धि र सामाजिक समृद्धि हासिल गर्ने उद्देश्यले दुई दशकअघि स्थापना भएको उक्त उपक्षेत्रीय संगठनको यसै आगामी भदौको दोस्रो […]

heading first अर्थ र उद्यम

अनलाइनमार्फत् औद्योगिक विवरण पेश गर्नुपर्ने

काठमाडौं । देशभित्र सञ्चालित ठूला, मझौला तथा साना उद्योगले अब अनलाइनमार्फत् औद्योगिक विवरण पेश गर्नुपर्ने भएको छ । विभागले सेवाग्राहीसँग छलफल गरेर अनलाइनमार्फत् विवरण पेश गर्नुपर्ने प्रावधान अगाडि बढाएकाले उद्योगले वार्षिकरुपमा गरेको कारोबार र नाफा–नोक्सानबारे तोकिए बमोजिम विवरण पेश गर्नुपर्ने भएको हो । औधोगिक व्यवसाय ऐन, २०७३ को दफा १२ को उपदफा २ बमोजिम उद्योग […]

heading first अर्थ र उद्यम समाचार

युएईमा विदेशी नागरिकलाइअाममाफी: सक्दो उपयोग गर्न नेपाली दूतावासकाे आग्रह

युएई :युएई सरकारले आफ्नो देशमा अवैध रूपमा बसेका विदेशी नागरिककालागि आज अगस्ट १ बाट तीन महिनासम्मका लागि आम माफी दिएको छ । नेपाली दूतावासले यो आममाफीको सक्दो उपयोग गर्न आफ्ना नागरिकलाई आग्रह गरेको छ । आममाफी लागू भएपछि अब बिनाभिसा लुकीछिपी युएईमा रहेका जुनसुकै देशका नागरिकले बिनाजरिवाना र बिना सजायँ आफ्नो देश जान वा काम […]

heading first अर्थ र उद्यम

दश महिनाभित्रै गौतमबुद्ध विमानस्थल सञ्चालनमा आउने

काठमाडौं । सरकारले निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल अबको १० महिनाभित्रै सञ्चालनमा ल्याउने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीले गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ) को २२ औँ वार्षिक साधारणसभाको आज यहाँ उद्घाटन गर्दै भन्नुभयो, “ निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको काम प्रभावकारी रुपमा अघि बढेको छ, ५५ प्रतिशत सम्पन्न भइसकेको छ ।” एक […]

heading first अर्थ र उद्यम

म्यानपावरको धरौटी ६ करोडमाथि पु-याइँदै

काठमाडौं । सरकारले म्यानपावर कम्पनीहरुलाई मर्ज गर्न दिने व्यवस्था ल्याउने तयारी गरेको छ । श्रम तथा रोजगार मन्त्रालयले म्यानपावरलाई मर्जरमा लैजान ६ करोडभन्दा बढी धरौटी पु-याउने प्रस्ताव गरेको छ । यसको लागि वैदेशिक रोजगार ऐन परिमार्जन गर्न विधेयक मन्त्रिपरिषदको विधेयक समितिमा पुगेको छ । कानुन मन्त्रालयका अधिकारीले श्रम तथा रोजगार मन्त्रालयबाट म्यानपावर कम्पनीको इजाजतका लागि […]