चारपटकको विश्व विजेता इटाली आउँदो वर्षको विश्वकप फुटबलमा छनोट हुन असफल भएको छ । गए राति भएको विश्वकप छनौटका लागि युरोपियन क्षेत्रको प्ले–अफ अन्तर्गत दोस्रो लेगमा स्वीडेनसँग गोलरहित बराबरीमा रोकिएपछि इटालीको विश्वकप खेल्ने संभावना सकिएको हो । स्वीडेनसँगको पहिलो लेगमा १–० ले पराजित भएको इट्ली दोश्रो लेगमा बराबरीमा रोकिएको हो । इटाली सन् १९५८ पछि […]


