heading first समाचार

विश्व कीर्तिमान राख्न वक्तव्य शुरु

काठमाडौँ:  नुवाकोट शिवपुरी गाउँपालिका–१ का अनन्तराम केसीले विश्वको सबैभन्दा लामो वक्तव्य राखेर विश्व कीर्तिमान राख्ने काम शुरु गर्नुभएको छ । केसीले गिनिज बुक अफ वल्र्ड रेकर्डमा आफ्नो नाम राख्नका लागि हिजाे बिहान ६ बजेदेखि वक्तव्य दिन शुरु गर्नुभएको हो । उहाँले गोकर्णेश्वर नगरपालिका–५ जोरपाटीस्थित इष्टपोल स्कूलमा वक्तव्य दिन शुरु गर्नुभएको हो । राष्ट्रिय गौरवसँग जोडिएको […]