मनोरन्जन

आइरिस मित्नाएरे : नयाँ ब्रमाण्ड सून्दरी

फ्रान्सकी आइरिस मित्नाएरेले ब्रमाण्ड सून्दरीको उपाधि जित्नु भएको छ । विश्वभरीका सून्दरीहरुलाई पछि पार्दै उहाँले उपाधि जित्नु भएको हो । मिस युनिभर्स २०१७ प्रतियोगिता फ्रान्सको राजधानी मनिलामा सम्पन्न भएको हो ।