एजेन्सी: लोकेश राहुलले अविजित ८४ रन बनाएपछि किङ्स ११ पञ्जाबले इन्डियन प्रिमियर लिग (आइपिएल) मा आइतबार राजस्थान रोयल्सलाई ६ विकेटले हराएको छ । जितपछि पञ्जाब अंक तालिकाको तेस्रो स्थानमा उक्लको छ । शीर्ष स्थानको सनराइजर्स हैदरावाद र दोस्रो स्थानको चेन्नई सुपर किङ्सको समान १४ अंक छ । हैदरवाद र पञ्जाबले समान ९ खेल खेल्दा चेन्नईले […]


