heading first राजनीति

पाल्पा २ : कस्ले मार्ला बाजी ?

  पाल्पा:   पाल्पा निर्वाचन क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यको निर्वाचनमा दुई पूर्व सांसदबीच कडा प्रतिस्पर्धा हुने भएको छ । प्रतिनिधिसभा सदस्यको निर्वाचनमा नेपाली काँग्रेसका हरिप्रसाद नेपाल र नेकपा एमालेका सोमप्रसाद पाण्डेयबीच कडा प्रतिस्पर्धा हुँदैछ । नेपाल नेपाली काँग्रेसका केन्द्रीय सदस्य र पाण्डेय एमालेका केन्द्रीय सदस्य हुनुहुन्छ ।  नेपाल क्षेत्र नं ३ बाट र पाण्डेय क्षेत्र […]