काठमाडौँ: नेपाल प्रहरीले नेत्रविक्रम चन्द निकट नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मालाई अाज सर्वोच्च अदालतमा पेश गर्ने भएकाे छ । सर्वोच्चकाे रिहाइ अादेश लगत्तै नेपाल प्रहरीले प्रवक्ता खड्गबहादुर विश्वकर्मालाई सर्वोच्च अदालत परिसरबाटै पक्राउ गर्ने गरेकाे छ । विश्वकर्माका भाइ वीरेन्द्रले शुक्रबार दर्ता गराएको बन्दी प्रत्यक्षीकरणको रिट निवेदनमाथि सुनुवाइ गरी आदेश दिइएको हो । यससँगै अदालतले तीन पटक […]


