समाचार

गगन थापाको चुनाव प्रचारलाई लक्षित गरी विस्फोट, कांग्रेसद्वारा निन्दा

काठमाडौंः काठमाडौंको चपलीमा सोमबार बम विस्फोट हुँदा कांग्रेस उम्मेदवार गगन थापा घाइते हुनु भएको छ । विस्फोटमा थापासहित ११ जना घाइते भएका छन् । काठमाडौं ४ का उम्मेदवार थापा बुढानीलकण्ठ नगरपालिका २ स्थित चपली भंगाल महादेव कोलोनी प्रवेशद्वारै घरदौलोमा रहेका बेला विस्फोट भएको हो । थापाको कान र ढाडमा चोट लागेको छ । उहाँलाई बमको […]