काठमाडौँ: असार पहिलो हप्तादेखि गोँगबुदेखि सिनामंगलसम्म ५० सिट क्षमता भएका ठूला बस सञ्चालन हुने भएको छ । सामाखुशी यातायात व्यवसायी समितिले यात्रुको चाहना र आवश्यकतालाई हेरेर भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तरगतको दिगो सार्वजनिक यातायात सेवामार्फत असार पहिलो हप्तादेखि १७ बस सञ्चालन गर्न लागेको हो । बस सञ्चालनसँगै नयाँ बसपार्क, गोँगबु, गल्कोपाखा, लैनचौर, जमल, कमलपोखरी, […]
Tag: गोँगबु
गोँगबु बसपार्कक्षेत्रलाई अपराधमुक्त बनाइने
काठमाडौँ: गोँगबु नयाँ बसपार्कलाई अपराधमुक्त क्षेत्र बनाइने भएको छ । महानगरीय प्रहरी प्रभाग, नयाँ बसपार्कले नयाँ बर्षको शुरुवातसँगै अपराध नियन्त्रण र शान्ति सुव्यवस्थाका लागि तीन महिने कार्ययोजना सार्वजनिक गरेको छ । सो अनुसार मानव बेचबिखन तथा ओसारपसार, यौन दुव्र्यसन, लागूऔषध अपराध नियन्त्रण र गुण्डागर्दी नियन्त्रण प्रमुख विषय रहेका छन् । प्रभागले मानव बेचबिखन रोक्न होटल […]



