heading first

रुकुममा एसिड हालेर दुई वटा मतदान केन्द्रमा मतपेटिका जलाइयो

रुकुम: रुकुमको दुई मतदान केन्द्रमा मतपेटिका जलाइएको छ । बाँफिकोट काँडास्थित रत्न आधारभूत विद्यालय (क) मतदान केन्द्र र आठविसकोट गाउँपालिका वडा नम्बर ११ को नेपाल राष्ट्रिय मावि गत्सैना मतदान केन्द्रको एउटा मतपेटिकामा एसिड हालेर जलाइएको हो । काँडास्थित रत्न आधारभूत विद्यालय (क) मतदान केन्द्रमा निर्वाचन स्थिगत भएको छ । नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी […]