राजविराज: गए राति सप्तकोशी नदीमा आएको बाढीले सप्तरीको झण्डै पाँच सय घर डुबानमा परेको छ । कोशी नदीको किनारमा रहेको हनुमाननगर कंकालनी नगरपालिकाको जोगिनियाँदेखि रम्पुरा मलहनियाँ र तिलाठी कोइलाडी गाउँपालिकाका–३ र ४ का अधिकांश बस्ती डुबानमा परेको इलाका प्रहरी कार्यालय हनुमाननगरका प्रहरी नायब निरीक्षक चन्द्रसागर केरुङले जानकारी दिनुभयो । अहिले उनीहरुको उद्धार गरी भारदह–कुनोली सडक […]
Tag: पाँच
कञ्चनपुरमा पाँच घण्टाका लागि कफ्र्यू हटाइयो
कञ्चनपुर: कञ्चनपुरमा पाँच घण्टाका लागि कफ्र्यू हटाइएको छ । आज बिहान ५ बजे देखि १० बजे सम्मका लागि कफ्र्यू हटाइएको हो । दश बजेदेखि पुनः कफ्र्यू यथावत रहने जिल्ला प्रशासन कार्यालय कञ्चनपुरद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । भीमदत्त नगरपालिका–२ खोल्टीका निर्मला पन्तका हत्यारा पत्ता लगाउन माग गर्दै प्रदर्शन उग्र बनेपछि शुक्रबार साँझ ८ बजेदेखि अनिश्चितकालीन […]
पाँच नगर प्रमुखको निर्णय:सम्पदा पुननिर्माण,परम्परागत शैलीमै
भक्तपुर: भूकम्पपछिको ऐतिहासिक सम्पदाहरुको पुनःनिर्माणका बारेमा काठमाडौँ उपत्यकाका ऐतिहासिक सम्पदा रहेको पुराना पाँच नगरपालिकाहरुको विशेष छलफलसहित चारबुँदे निर्णय गरेका छन् । नगरपालिकाबीच सम्पदाको संरक्षण, पुनःनिर्माण र विकासका लागि नगरप्रमुखहरुले एकै ठाउँमा भेला भई चारबुँदे निर्णय सार्वजनिक गरेका हुन् । भक्तपुर नगरपालिकाले आयोजना गरेको काठमाडौँ उपत्यकाका पाँचवटा ऐतिहासिक नगरपालिकाबीच ऐतिहासिक तथा साँस्कृतिक सम्पदाको पुनःनिर्माण ऐतिहासिक प्रमाणको […]
तीन किलो ३६ ग्राम सुनसहित पाँच भारतीय नागरिक पक्राउ
काठमाडौँ: महानगरीय प्रहरी विमानस्थल सुरक्षा कार्यालयले तीन हजार ३६ ग्राम सुुनसहित पाँच भारतीय नागरिकलाई पक्राउ गरेको छ । कार्यालयले थाई एयरबाट थाइल्याण्डको बैँककबाट काठमाडौँ आएका ईश्वर दास, अवतार सिंह, अमृतपाल सिंह, हरमिन्दर सिंह र रिजवान आवुल अन्सारीले भन्सार छलेर सुन ल्याएपछि उनीहरुलाई पक्राउ गरेको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रहरी प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले […]
पाँच हुण्डी कारोबारी पक्राउ
काठमाडौँ: महानगरीय अपराध महाशाखाले रु ५३ लाख १९ हजार ६७५ नगदसहित पाँच हुण्डी कारोबारीलाई पक्राउ गरेको छ । महाशाखाबाट खटिएको टोलीले काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा गैरकानूनी तवरले हुण्डीको कारोबार गरी राजश्व छली गर्ने भारतका ४५ वर्षीय विजय गुप्ता, २९ वर्षीय अंकित अग्रवाल, ललितपुरका २३ वर्षीय दीपक श्रेष्ठ, धनकुटाका १८ वर्षीय पुजन छाला जिमी र चितवनका […]
सम्झौता भएको पाँच वर्षपछि अरुण तेस्रोको शिलान्याश
काठमाडौँ: नौ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनाको प्रधानमन्त्री केपी शर्मा ओली र नेपालको राजकीय भ्रमणमा रहनु भएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रुपमा शिलान्याश गर्नुभएको छ । भारतीय कम्पनी सतजल विद्युत् निगमले निर्माण गर्न लागेको याे आयोजनाको प्रधानमन्त्री ओली र उहाँका भारतीय समकक्षीले ‘स्वीच अन’ गरेर शिलान्याश गर्नुभएको हो । शिलान्याश समारोहमा […]
खोलाले बगाउँदा एकै परिवारका पाँचको मृत्यु
बझाङ:खहरे खोलाले बगाउँदा एउटै परिवारका पाँच जनाको मृत्यु भएको छ । शनिबार राति आएको अविरल वर्षाका कारण थलारा गाउँपालिका–४ मा खहरे खोलामा आएको बाढीले बगाउँदा स्थानीय २७ वर्षीय हर्क विक, उनकी श्रीमती २६ वर्षीया देवकी, १२ वर्षीया छोरी मनिषा, तीन वर्षीय छोरा सक्षम तथा हर्ककी भाउजु ३५ वर्षीया कलसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले […]
राष्ट्रिय महासंघका अध्यक्ष योगेन्द्र कर्माचार्यसहित पाँच पक्राउ
काठमाडौँ:नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष योगेन्द्र कर्माचार्यसहित पाँचजना व्यवसायी पक्राउ परेका छन् । सरकारले यातायात क्षेत्रमा जारी सिन्डिकेट प्रथा खारेज गर्ने निर्णयविरुद्ध आन्दोलन चर्काएको भन्दै प्रहरीले कर्माचार्यसहितका व्यवसायीलाई काठमाडौँको बानेश्वरको एक होटलबाट पक्राउ गरेको हो । पक्राउ पर्नेमा महासंघका वरिष्ठ उपाध्यक्ष विजय स्वाँर, उपमहासचिव वसन्त भण्डारी, कोषाध्यक्ष किरण खड्का र एक व्यवसायीसहित पाँचजनालाई […]
प्रेस स्वतन्त्रता दिवस: प्रेस स्वतन्त्रता उल्लंघन पाँच वर्षयताकै उच्च
काठमाडौँ: यस वर्ष नेपालमा प्रेस स्वतन्त्रता उल्लंघनका घटना पछिल्लो पाँच वर्षकै उच्च देखिएको छ । मुलुकभर फ्रिडम फोरमले एक वर्ष (मे २०१७ देखि अप्रिल २०१८) सम्म गरेको मिडिया अनुगमनपछि सार्वजनिक गरेको वार्षिक प्रेस स्वतन्त्रता प्रतिवेदनमा यस वर्ष प्रेस स्वतन्त्रता उल्लंघनका घटना सन् २०१३ पछिकै उच्च रहेको पाइएको छ । प्रतिवेदनअनुसार सन् २०१३ मा १३१ प्रेस […]
आर्थिक वृद्धिदर पाँच प्रतिशत भन्दा कम हुने
काठमाडाैं : एसियाली विकास बैंक एडीबीले नेपालमा यो आर्थिक वर्षको आर्थिक वृद्धिदर पाँच प्रतिशत भन्दा कम हुने अनुमान गरेको छ । एडीबीले एसिएन डेभलपमेन्ट आउटलुक २०१८ सार्वजनिक गर्दै नेपालमा यो आर्थिक वर्ष आर्थिक वृद्धिदर ४ दशमलव ९ प्रतिशतमा सिमित हुने अनुमान गरेको हो । गएको सेप्टेम्बरमा ४ दशमलव ७ प्रतिशतले आर्थिक वृद्धि हुने अनुमान गरेको […]











