heading first राजनीति समाचार

प्रवक्ता विश्वकर्मालाई अाज  सर्वोच्च अदालतमा पेश गरिने

काठमाडौँ:  नेपाल प्रहरीले नेत्रविक्रम चन्द निकट नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मालाई अाज  सर्वोच्च अदालतमा पेश गर्ने भएकाे छ । सर्वोच्चकाे रिहाइ अादेश लगत्तै नेपाल प्रहरीले प्रवक्ता खड्गबहादुर विश्वकर्मालाई सर्वोच्च अदालत परिसरबाटै पक्राउ गर्ने गरेकाे छ । विश्वकर्माका भाइ वीरेन्द्रले शुक्रबार दर्ता गराएको बन्दी प्रत्यक्षीकरणको रिट निवेदनमाथि  सुनुवाइ गरी आदेश दिइएको हो । यससँगै अदालतले तीन पटक […]

heading first समाचार

नेकपाका केन्द्रीय प्रवक्ता एवं पूर्वमन्त्री विश्वकर्मा पक्राउ

काठमाडौँ: महानगरीय प्रहरी परिसर काठमाडौँले नेकपाका केन्द्रीय प्रवक्ता एवं पूर्वमन्त्री खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड)सहित तीन जनालाई पक्राउ गरेको छ । परिसरको टोलीले मकवानपुरको हेटौँडाबाट काठमाडौँ आउँदै गरेको बा१४प २७२९नं को सवारी साधन चेकजाँचका क्रममा कालीकोटका प्रकाण्डसहित कपिलवस्तुका मनबहादुर श्रेष्ठ र कालीकोटकै हरिचन्द्र आचार्यलाई पक्राउ गरी  सार्वजनिक गरेको हो । महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता मोहनकुमार थापाले […]

heading first समाचार

त्रिविको प्रवक्तामा बज्राचार्य र सहप्रवक्तामा त्रिताल

काठमाडौँ: त्रिभुवन विश्वविद्यालयले प्रवक्ता र सहप्रवक्ता नियुक्त गरेको छ ।  त्रिवि कार्यकारी परिषद्को हालै बसेको बैठकले प्रवक्तामा त्रिवि सूचना तथा जनसम्पर्क महाशाखा प्रमुख भावना बज्राचार्यलाई र सहप्रवक्तामा शाखा अधिकृत नोदनाथ त्रिताललाई नियुक्त गरेको त्रिविका रजिष्ट्रार डिल्लीराम उप्रेतीले जानकारी दिनुभयो । त्रिविमा भए गरेका निर्णय, आधिकारिक गतिविधि र सकारात्मक सन्देश प्रवाह गर्नका लागि प्रवक्ता र सहप्रवक्ता […]

heading first राजनीति समाचार

‘काँग्रेस रुपान्तरणको बाटोमा’ :प्रवक्ता  शर्मा

बैतडी:नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले नेपाली काँग्रेस रुपान्तरणको बाटोमा गएको बताउनुभएको छ ।  नेपाल तरुण दल बैतडीको प्रशिक्षण कार्यक्रममा बोल्दै उहाँले नेपाली काँग्रेसले चुनावमा हारे पनि कार्यकर्ताले हरेश खानु पर्दैन, सशक्त प्रतिपक्षी दलको भूमिकामा रहेर सरकारले गरेका गलत कामलाई सशक्त रुपमा विरोध गर्नेछ भन्नुभयो । नेपाली काँग्रेसले माओवादीलाई जनयुद्धबाट शान्ति प्रक्रियामा ल्याएको, काँग्रेसकै नेतृत्वमा संविधान […]