खेलकुद

फ्रयांकी फ्रेड्रिक्स निलम्बित

अन्तर्राष्ट्रिय ओलम्पिक कमिटि आइओसीले ओलम्पिक खेलमा चारपटकसम्म रजत पदक जितेका नामिबियाका फ्रयांकी फ्रेड्रिक्सलाई निलम्बित गरेको छ । मनी लण्ड्रिङ तथा भ्रष्टाचार आरोपमा आइओसीले फ्रेड्रिक्सलाई आइओसीको सदस्य नरहने गरी निलम्बित गरेको हो । उहाँलाई गएको जुलाईमा इन्टरनेशनल एशोसिएसन अफ एथ्लेटिक्स फेडेरेसन (आइएए एफ) बाट पनि निलम्बित गरिएको थियो । नामिबियाका पूर्व धावक फ्रेड्रिक्स आइओसीको महत्वपूर्ण सदस्यको […]