इलाम: विभागीय टोली नेपाल पुलिस क्लब काठमाडाँैलाई पछि पार्दै थ्रीस्टार क्लब इलाममा जारी चौथो अन्तरर्राष्ट्रिय आमन्त्रण माइभ्याली गोल्डकप फूटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । अन्तिम क्वाटर फाइनलमा पुलिस क्लबलाई ४–३ गोल अन्तरले हराउँदै थ्रीस्टारले सेमिफाइनलका लागि आफ्नो यात्रा सुनिश्चित गरेको हो । सो जीतसँगै थ्रीस्टारले शनिबार हुने सेमिफाइनलमा सशस्त्र प्रहरी बलको एपिएफसँगको भेट […]


