heading first समाचार

प्रकाण्डलाई थुनामुक्त गर्न माग गर्दै रिट निवेदन दायर

काठमाडौँ:  चन्दा असुलेको आरोपमा पक्राउ परेका नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डलाई थुनामुक्त गर्न माग गर्दै रिट निवेदन दायर भएको छ । प्रकाण्डका तर्फबाट वीरेन्द्र विश्वकर्माले उहाँलाई थुनामुक्त गर्न माग गर्दै  सर्वोच्च अदालतमा रिट निवेदन दायर गर्नुभएको हो । यही भदौ १ गते न्यायाधीशहरु चोलेन्द्र शम्सेर राणा र तेजबहादुर केसीको […]

heading first समाचार

‘बालश्रम मुक्त यातायात अभियान, २०७५’ शुरु

काठमाडौँ: सरकारले ‘बालश्रम मुक्त यातायात अभियान, २०७५’ शुरु गरेको छ । नित्कृष्ट तथा जोखिमपूर्ण श्रम क्षेत्रका रूपमा मानिएको सार्वजनिक सवारी साधनलाई बालश्रममुक्त बनाउन केन्द्रीय बालकल्याण समिति र श्रम कार्यालय वाग्मती, टेकुलगायतका संघसंस्थाको अगुवामा शुरु गरिएको अभियानअन्तर्गत पहिलो दिन आज पुरानो बसपार्कबाट १४ जना बालबालिकालाई उद्धार गरेको छ । अभियानअन्तर्गत बाल अनुगमन तथा उद्धार कार्य र […]

heading first समाचार स्वास्थ्य

सप्तरी खुला दिसामुक्त तथा पूर्णखोप जिल्ला घोषणा

  राजविराज:  सप्तरीका १८ वटै स्थानीय तहको प्रमाणीकरणपश्चात् सदरमुकाम राजविराजमा आयोजित एक समारोहमा जिल्लालाई खुला दिसामुक्त तथा पूर्णखोप घोषणा गरिएको छ ।  प्रदेश नं २ का भौतिक योजना तथा पूर्वाधार विकासमन्त्री जीतेन्द्र सोनलले सप्तरी जिल्लाको चारकिल्ला प्रमाणित गरी खुला दिसामुक्त तथा पूर्णखोप घोषणा गर्नुभयो । योसँगै सप्तरी प्रदेश नं २ को दोस्रो तथा नेपालको ४९औँ […]