काठमाडौँ: नेपाल प्रहरीले नेत्रविक्रम चन्द निकट नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मालाई अाज सर्वोच्च अदालतमा पेश गर्ने भएकाे छ । सर्वोच्चकाे रिहाइ अादेश लगत्तै नेपाल प्रहरीले प्रवक्ता खड्गबहादुर विश्वकर्मालाई सर्वोच्च अदालत परिसरबाटै पक्राउ गर्ने गरेकाे छ । विश्वकर्माका भाइ वीरेन्द्रले शुक्रबार दर्ता गराएको बन्दी प्रत्यक्षीकरणको रिट निवेदनमाथि सुनुवाइ गरी आदेश दिइएको हो । यससँगै अदालतले तीन पटक […]
Tag: विश्वकर्मा
नेकपाका केन्द्रीय प्रवक्ता एवं पूर्वमन्त्री विश्वकर्मा पक्राउ
काठमाडौँ: महानगरीय प्रहरी परिसर काठमाडौँले नेकपाका केन्द्रीय प्रवक्ता एवं पूर्वमन्त्री खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड)सहित तीन जनालाई पक्राउ गरेको छ । परिसरको टोलीले मकवानपुरको हेटौँडाबाट काठमाडौँ आउँदै गरेको बा१४प २७२९नं को सवारी साधन चेकजाँचका क्रममा कालीकोटका प्रकाण्डसहित कपिलवस्तुका मनबहादुर श्रेष्ठ र कालीकोटकै हरिचन्द्र आचार्यलाई पक्राउ गरी सार्वजनिक गरेको हो । महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता मोहनकुमार थापाले […]



