heading first समाचार

अस्थाइ बाट स्थाइ राजधानीकाे सँघारमा पोखरा

पोखरा:  प्रदेश नं ४ को प्रदेशसभा बैठकमा सदस्यहरुले प्रदेशको राजधानी पोखरा हुनुपर्नेमा जोड दिएका छन् । बैठकमा प्रदेशसभा सदस्य कृष्णबहादुर थापाले प्रदेश राजधानी सम्बन्धमा छलफल गरियोस् भन्दै गर्नुभएको प्रस्तावलाई सर्वसम्मतिले स्वीकृति दिएको थियो । छलफलमा सहभागी हुँदै सदस्यहरुले भौगोलिक अवस्थिति, पूर्वाधार विकासका साथै राष्ट्रिय एवं अन्तर्राष्ट्रियरुपमा परिचित पोखरा निर्विकल्प राजधानी हुने बताए । प्रदेशसभा सदस्य […]