heading first समाचार

मुसहर समुदायको मागः कि पुस्तौनी ठाउंमै बस्न देउ वा जमिनकाे लालपुर्जा देउ

  काठमाडौं । सुनसरीको दुबहीको ११ मुसहर परिवारको घर एकाबिहानै डोजर लगाई घर भत्काएको र सप्तरीको राजविराज १२ को ६० परिवार मुसहर समुदायको महिलाहरुलाई निर्घात कुटपिट गरेको लगायत नेपालको १२ लाखमुसहर समुदायलाई मुमाफियाहरुले जग्गाबाट उठाउन खोजि रहेको विरोधमाआज काठमाडौंको माइतीघर मण्डलामा प्रर्दशन गरिएको छ । गत सोमबार सुनसरीमा ११ परिवार मुसहरका घरटहरामा सरकारले एकाबिहानै डोजर […]